काठमाडौँ । फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड (खल्ती) ले शेयर बजारसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ‘खल्ती स्टक हब’ सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो वार्षिक उत्सवको अवसरमा आयोजना हुने 'खल्ती जात्रा २०८३' को उपलक्ष्यमा यो नयाँ फिच...
