close

काठमाडौं । कोरोनभाइरसका कारण गूगल र एप्पलले संयुक्त रुपमा तयार पारिरहेको कन्ट्याक्ट ट्र्याकिङ टूलको एपीआई आउँदो मंगलबार डेभलपरलाई उपलब्ध हुने भएको छ । एप्पलका सीईओ टीम कूक र युरोपियन आयुक्त थेरी बेर्टोनबिच भएको कुराकानीबाट यो विषय बाहिर आएको हो । बेर्टोनले टी...