close

काठमाडौँ । २४ भदौमा नख्खु कारागारमा भएको तोडफोड र आगजनीको घटनामा संलग्न भएको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले खण्डन गर्दै सरकारसँग यसको निष्पक्ष छानबिनको माग गरेका छन् । मंगलबार पार्टीको केन्द्रीय समिति बैठककै दौरान आयोजित पत्रका...