काठमाडौँ । भोलिदेखि यूएईको शारजाह क्रिकेट स्टेडियममा दुई पटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग नेपालले ऐतिहासिक टी-२० सिरिज खेल्दैछ । ‘युनिटी कप’ नाम दिइएको यो सिरिजले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा थप स्थापित गर्ने विश्लेषण गरिएको छ । ...
