close

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा क्लाउड हिमालयको डेटा सेन्टरमा क्षति पुग्दा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को सेवा पनि प्रभावित भएको छ । थापाथलीमा रहेको सेन्ट्रल बिजनेस पार्कमा आगजनी हुँदा त्यही भवनमा रहेको क्लाउड हिमालयको डेटा सेन्टरमा क्षति पुगेको थियो ।&n...