close

काठमाडौँ । ३० हजार रुपैयाँभन्दा कम मूल्यमा राम्रो क्यामेरा, आकर्षक डिजाइन र भरपर्दो प्रदर्शन भएको स्मार्टफोनको खोजीमा हुनुहुन्छ भने सामसङले हालै बजारमा ल्याएको ग्यालेक्सी ए१७ फाइभजी एउटा उत्कृष्ट विकल्प हुन सक्छ । यो फोन म्याट फिनिस, स्लिक डिजाइन र ट्रिपल क्यामेरा सेटअपक...