close

काठमाडौं । युट्युबले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नयाँ प्रयोगात्मक सुविधा ‘युट्युब ल्याब्स’ सुरु गरेको छ । यस अन्तर्गत ‘बियोन्ड द बिट’ नामक एआई होस्ट युट्युब म्युजिकमा उपलब्ध हुनेछ । यो एआई होस्टले मिक्स गीत वा रेडियो स्टेसन सुन्दै ग...