काठमाडौं । आत्महत्या तथा आत्म हानी रोकथामका लागि सञ्चालनमा ल्याइएको हेल्पलाइन नम्बर ११६६ मा एनसेलका नम्बरबाट कल गर्दा नलाग्ने समस्या रहेको पाइएको छ । विगत करिब तीन वर्षदेखि यो समस्या रहेको भए पनि भर्खरै मात्र यो विषय बाहिर आएको हो । “सुरुमा हेल्पलाइ...