काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा शनिबार पाँचदेखि सात घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्र अन्तर्गतका न्युरोड, महाबौद्ध र कालीमाटी फिडरका क्षेत्रमा मर्मत कार्यका कारण विद्युत् कटौती गर्न लागिएको हो । न्...
