close

काठमाडौं । न्युजिल्यान्डको संसदमा एक युवा सांसदले आफ्नो परम्परागत नृत्यमार्फत विधेयकको विरोध जनाएपछि अहिले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । माओरी समुदायकी २२ वर्षीया सांसद हाना रावहिती माइपी क्लार्कले​ आफ्नो समुदायको सांस्कृतिक नृत्य &lsquo...