close

काठमाडौं । पछिल्लो केही दिनयता तपाईंले फेसबुकमा आफ्नो साथीले पोक गरेको छ नोटिफिकेसन देख्नुभएको होला । अनि पोक सम्बन्धी फेसबुकका मालिक मार्क जुकरबर्गको पोस्ट पनि देख्नुभयो होला ।  धेरै पहिले निकै लोकप्रिय रहेको यो फिचर केही वर्षयता सुस्ताएको थियो । तर अहिले...