close

काठमाडौं । अनलाइनमार्फत वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिंदै नागरिकता दुरुपयोग गरेर ठगी गरेको आरोपमा तीन जना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार बाराको जीतपुरबाट उनीहरूलाई पक्राउ गरेको हो ।&nb...