काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न सरकार सकारात्मक रहेको बताएका छन् । बुधवार काठमाडौंमा नेपाल इन्जिनियर्स एसाेसिएसनको १६औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले स्टाफ कलेज स्...