close

  काठमाडौं । एआई एकीकृत गरिएको कोपाइलट मोबाइल एपका रुपमा पनि उपलब्ध भएको छ । माइक्रोसफ्टले बिङ च्याटलाई कोपाइलटमा पुन: ब्रान्डिङ गरेको केही समयपछि एन्ड्रोइड र आईओएसका लागि कोपाइलट एप आएको हो । यससँगै माइक्रोसफ्टले दिइरहेको एआई सुविधा चलाउन बिङ मोब...