काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आउँदो माघ १५ देखि ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनमार्फत प्रदान गर्ने भएको छ । गत माघ २ मा बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय कार्यालयहरूबाट दिइने सेवा अनलाइनमा आधारित बन...
