close

काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ प्रयोगकर्ताहरूको लागि २०२३ को अपडेट (version 23H2) दिन सुरु गरेको छ । कम्पनीले मङ्गलबारदेखि १५० भन्दा बढी नयाँ फिचरहरू सहित अपरेटिङ सिस्टममा नयाँ अपडेट दिन थालेको हो । यस अपडेटमा थपिएका अधिकांश फिचरमा एआई टुलहरू समावेश छन् ...