काठमाडौं । नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड नाघेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक तथ्यांकले यस्ताे देखाएको हो । केन्द्रीय बैंककाे तथ्याङ्क अनुसार असोज २०८० सम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड दुई लाख ७६ ह...
