close

काठमाडौं । एप्पलले गुगललाई डिफल्ट सर्च इन्जिनका रूपमा राखेकाे छ । आईप्याड, आईफोन तथा म्याकमा डिफल्ट सर्च इन्जिनका रूपमा गुगल देख्न सकिन्छ । एप्पलका सेवा प्रमुख एड्डी क्यूले हालै यसकाे कारण खुलाएका छन् । क्यूका अनुसार गुगललाई डिफल्ट सर्च इन्जिन राख्न एप्पल र गुगलबीच स...