काठमाडौं । अपस्किल नेपालले मार्केटिङ पेसाकर्मीलाई लक्षित गर्दै तीन महिने डिजिटल मार्केटिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विज्ञ प्रशिक्षक प्रज्ज्वल कार्कीको नेतृत्वमा कम्पनीले डिप्लोमा तहको तालिम कार्यक्रम दिने भएको हो । यो कोर्स अध्ययन गर्ने सहभागीलाई तीन महिनाको इन्टर्नशिप...