close

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको जितसँगै अर्बपति उद्यमी एलन मस्कलाई ठूलो आर्थिक फाइदा पुगेको छ । ट्रम्पको जितपछि मस्कको सम्पत्ति एकै दिन २०.९ अर्ब डलर (करिब २८ खर्ब २५ अर्ब रुपैयाँ)ले वृद्धि भएको हो । बुधवार मस्कको विद्युतीय सवारी निर्मात...