काठमाडौं । प्रयोगकर्ता गुगलमा सबैभन्दा बढी के खोज्छन् वा कस्ता किवर्ड टाइप गरेर आफ्नो उत्सुकता मेट्छन् भन्ने विषयमा ह्याकरको बढी चासो हुने गर्छ । किनभने त्यस्ता उत्सुकता मेटाउने सामग्री राखेर उनीहरू प्रयोगकर्ताका संवेदनशील जानकारी हात पार्न सक्छन् । पछिल्लो समय गुगलमा...
