close

काठमाडौं । जर्मनीको कार उत्पादक कम्पनी फक्सवागन र अमेरिकी इलेक्ट्रिक गाडी निर्माता कम्पनी रिभियनले संयुक्त रूपमा इलेक्ट्रिक गाडी (ईभी) उत्पादन गर्ने भएका छन् । युरो न्युजका अनुसार यी दुई कम्पनीले ५.८ अर्ब अमेरिकी डलर (साढे सात खर्ब रुपैयाँ बढी) लगानीमा ज्वइन्ट भेन्चरमार्फत&...