close

काठमाडौं । तपाईंको स्मार्टफोनको मूल्य कति हो ? कतिलाई लाग्न सक्छ म त एकदमै सस्तो फोन बोकिरहेको छु, भने कतिलाई लाग्न सक्छ म निकै महँगो फोन प्रयोग गर्छु । महँगाे लागेको फोनको मूल्य कति हाे ? एक लाख वा दुई लाख ? यदि यहि मूल्यलाई तपाईं सबैभन्दा महँगो फोन हो भनेर सोच्नु...