काठमाडौं । सरकारले मौसमी प्रणालीको अनुगमनलाई प्रभावकारी बनाउन पाल्पा र उदयपुरमा मौसमी राडार केन्द्र निर्माण गर्ने भएको छ । आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । उनले जल तथ...
