-जनकराज भट्ट विकिपिडिया वेबमा आधारित स्वतन्त्र र खुला बहुभाषी ज्ञानकोश हो । विकिपिडिया शब्द ‘विकि’ धेरैजनाले सहकार्यमा वेबसाइट तयार गर्ने प्रविधि र ‘इन्साइक्लोपिडिया’ जोडिएर बनेको हो । विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू सम्पादन तथा लेखन हुन्छन् । यसका धेरैजस...
