close

काठमाडौं । पछिल्लो समय ग्राफिक्स डिजाइन तथा फोटोशपमा धेरैको रुचि बढेको छ । आकर्षक जागिर पाउन सकिनुका साथै यी विषयमा पोख्त व्यक्तिले स्वरोजगार बनी राम्रै आम्दानी गर्न सक्छन् । यसैलाई मध्यनजर गर्दै व्यवसायिक तालिम प्रदान गर्दैै आएको नेपाली संस्था नियोस्फेयरले समय-समयमा ...