काठमाडौं । ग्रेट वाल मोटर नेपालले इलेक्ट्रिक गाडी ‘ओरा गुड क्याट’ को रोड टेस्ट सम्पन्न गरेको छ । नेपाली बजारमा सार्वजनिक गर्ने तयारीमा रहेको याे गाडीकाे पहिलो चरणमा रोड टेस्ट गरिएको हो । देशका विभिन्न भू-भाग र सडकमा गरिएको परीक्षणमा गाडीले राम्रो प्रदर्शन गर्न सफल...
