close

काठमाडौं । सन् २०२१ को अन्त्यतिर माइक्रोसफ्टले विण्डोज ११ सार्वजनिक गर्‍यो । प्रयोगकर्ताहरू पनि आफ्नो सहजता अनुसार विण्डोज ११ मा अपग्रेड भए । तर माइक्रोसफ्टले अपरेटिङ सिस्टम नै परिवर्तन गरेका कारण सबै विण्डोज १० सपोर्ट गर्ने डिभाइसले विण्डोज ११ भने सपोर्ट गर्दैनन् । अन्...