close

काठमाडौं । सन्तोष अधिकारी डेल्टा इभेन्टस् नामक एउटा कम्पनी चलाउँछन् । कम्पनी सुरु भएको दुई वर्ष जति भयो ।  काम अनुसार हिंडिरहनु पर्ने भएकाले उनको कम्पनीले टाटा विङ्गर भ्यान लिएको थियो । तर बढिरहेको पेट्रोल तथा डिजेलको मूल्यका कारण बिजुली भ्यान किन्ने सोच ब...