काठमाडौं । फोर्ब्सको ‘३० अन्डर ३०’ मा पर्न सफल नेपाली उद्यमी हुन्, श्रेया गिरी । मानसिक स्वास्थ्य सम्बन्धीको डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक रहेकी उनले हालै वुलिङ ब्रान्डको विङ्गो ईभी किनेकी छिन् । श्रेयाले यो गाडी किनेको तीन महिना भइसकेको छ...