काठमाडौं । नेपाली बजारमा चिनियाँ ईभी स्टार्टअप लिपमोटरको लग्जरी इलेक्ट्रिक एसयूभी लिपमोटर सी १० सार्वजनिक हुने भएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले यो गाडी नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो । सोमबार राजधानीमा एक क...