काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । बस व्यवसायी र सरकारबीच असोज १२ देखि टिकट बुकिङ खुलाउने सहमति भएको छ । अहिले काठमाडौंबाट सिलिगुडी, दि...