काठमाडौँ । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा रहेको दक्ष जनशक्तिको अभाव र स्किल ग्यापलाई सम्बोधन गर्न नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज् (नास-आईटी) ले स्नातक तहको नयाँ आईटी पाठ्यक्रम निर्माण सुरु गरेको छ । एकेडेमिया र इन्डस्ट्रीबिचको दूरी घटाउने लक्ष्...
