काठमाडौं । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी नि:शुल्क 'फुलस्ट्याक' कोर्स सञ्चालन हुने भएको छ । विद्यार्थीहरूको सूचना प्रविधि (आईटी) सम्बन्धी क्षमता विस्तार गर्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन हुन लागेको हो । कक्षा १२ को परीक्षा दिएका जुन...
