close

काठमाडौं । धेरै विकल्प हुँदा सही कुरा छनोट गर्न अलि गाह्रो हुन्छ । ठ्याक्कै यही अवस्था कक्षा १२ को अन्तिम परीक्षा दिएर बसेका विद्यार्थीमा हुने गर्छ । अब विद्यार्थीले थप उच्च शिक्षाका लागि कुनै एउटा क्षेत्र छनोट गर्नुपर्ने हुन्छ । तर धेरै विश्वविद्यालय, धेरै विषय र धेरै विक...