close

काठमाडौं । पछिल्लाे समय एन्ड्रोइड फोनमा टेक्स्ट म्यासेजको रुपमा ‘स्क्याम’ फैलिन थालेकाे छ । यो स्क्याम पहिलो चरणमा बेलायतबाट सुरु भएर विस्तारै विश्वव्यापी फैलिरहेकाे छ । यसलाई ‘फुलबुट माल्वयेर एसएमएस अट्याक’ भनी नामाकरण गरिएको छ । अनुसन्धानकर्मीका अनुसार यस्ताे म्या...