close

काठमाडौं । नेपाल टेलिकमको रिङ ब्याकटोनमा अनलाइमार्फत हुने ठगीका घटनाबाट कसरी जोडिने भन्ने विषयमा तयार पारिएको सचेतना सन्देश बज्न थालेको छ । अनलाइनका विभिन्न माध्यमबाट ठगिने घटना बढ्न थालेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको पहलमा मंगलबारदेखि नेपाल...