close

काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न मोबाइलको फोटो र भिडिओ राखी सस्तो मूल्यमा बिक्री गर्छु र घरमै पुर्‍याईदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी सुगौली घर भई हाल काठमाडौं बस्ने २० वर्षीय साजित मियाँ र पर्सा बिरगञ्ज महानग...