काठमाडौं । सामाजिक सञ्जालका विभिन्न माध्यममा महँगा फोनको विज्ञापन राखेर १० लाख बढी ठगी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरका विभिन्न स्थानबाट ती युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा घर भई हाल ललि...