close

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की दिवाङ्गत पत्नी स्वर्गीय सीता दाहालका बारेमा फेसबुकमा असंवेदनशील स्टाटस लेख्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल देवीनगरका शेरबहादुर राना रहेका छन् । आइतबार पक्राउ परेका रानालाई आज काठम...