close

काठमाडौं । पछिल्लो समय नेपालमा स्पोडनेट नामको एक वेबसाइट भित्रभित्रै चर्चित छ । विशेषगरी तीन हजारदेखि छ हजार लगानी गर्दा हप्तामा लाखौं रुपैयाँ कमाउन सकिने भन्दै यसको प्रचार भइरहेको छ ।  सामाजिक सञ्जालमा विज्ञापन गर्नेहरूसँग कुरा गर्दै जाँदा उनीहरूले यो ...