close

काठमाडौं । नेपाल टेलिकमको नाममा सामाजिक सञ्जालमा फैलिएको अफरको सूचना नक्कली रहेको कम्पनीले पुष्टि गरेको छ । नेपाल टेलिकमको नाममा “वार्षिकोत्सवको अवसरमा सही खाम चयन गरी नगदै रुपैयाँ प्राप्त गर्नुहोस्” भनी सामाजिक सञ्जालमा प्रकाशित सूचना गलत रहेको कम्प...