close

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत हैरानी र ठगीका घटना हुन थालेपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ । ब्यूरोले सामाजिक सञ्जालका माध्यमबाट अपरिचित व्यक्तिहरूसँग नजोडिन सचेत गराएको हो । टेकपानासँग ...