close

काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विरोधमा सडकमा प्रदर्शन गरेको भरमा साइबर बुलिङमा परेकी भक्तपुरकी २० वर्षीय अमिशा पराजुलीले साइबर ब्युरोमा उजुरी दिएकी हुन् । आमा विमलासहित बुधबार भोटाहिटीस्थित ब्युरोमा पुगेर उनले अभद्र कमेन्ट गर्...