काठमाडाैँ । सामाजिक सञ्जालमार्फत झापावासीलाई लक्षित गरी घृणास्पद र आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा रवि चुँडाल पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीबार काठमाडौँको सुकेधाराबाट नियन्त्रणमा लिएको हो । उपत्यका अपराध अनुसन्धान...
