काठमाडौं । फेसबुकमा आफूलाई यूकेको लाहुरे हुँ भन्दै चिनाउने व्यक्तिबाट एक जना महिला ठगीमा परेकी छिन् । भोजपुर साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ लिम्खिया घर भएका केदार राईले यस्तो ठगी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नै महिला साथीलाई केडी गोर्खाली...