close

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफू अन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसका कार्यप्रणालीहरूलाई एउटै छातामुनि ल्याउन एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ । विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय अन्तर्गतको सामान्य प्रशासन महाश...