काठमाडौं । एसुसले आफ्ना दुई नयाँ रग गेमिङ ल्यापटप नेपाली बजारमा सार्वजनिक गरेको छ । एसुसले रग जेफाइरस डुओ १५ एसई (जीएक्स ५५१ क्यू एस) र रग स्ट्रिक्स स्कार १५ (जी५३३क्यू एस) सार्वजनिक गरेको हो । सुपर पर्फमेन्स र प्रिमियम लुक्ससहित बजारमा आएका यी दुवै एसुसका शक्तिशा...