close

काठमाडौं । आईफोन १२ को बक्समा चार्जर उपलब्ध नगराएको भन्दै ब्राजिलले एप्पललाई १९ लाख अमेरिकी डलर अर्थात २२ करोड १० लाखभन्दा बढी जरिवाना गरेको छ । ब्राजिलको उपभोक्ता संरक्षण नियामक कम्पनी प्रोकन–एसपीले आईफोन १२ चार्जरबिना बजारमा उपलब्ध गराएको भन्दै एप्पललाई जरिवाना गरेक...