काठमाडौँ । अहिलेको जीवनशैलीमा सबैभन्दा बढी उपेक्षा गरिने वस्तु हो मोबाइल वा ल्यापटप चार्जिङ केबल । जबसम्म यसले काम गर्छ, हामी यसको वास्ता गर्दैनौं । तर जब यो बिग्रिन्छ, तब मात्र हामीलाई यसको महत्त्व थाहा हुन्छ । धेरैजसो मानिसलाई के लाग्छ भने केबल छिटो बिग्रनुको कारण कम्...
